Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

गणतन्त्र ल्याउने दलहरूबीच नै विवाद उत्पन्न हुनु अशोभनीय भयोः राष्ट्रिय सभा अध्यक्ष

फागुन ३०, २०७८ काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा गणतन्त्र ल्याउने दलहरूबीच नै विवाद उत्पन्न हुनु अशोभनीय भएको बताएका छन् । सोमबार बागलुङस्थित धौलागिरि अस्पतालमा एक स्वास्थ्य शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले गणतन्त्र कार्यान्वयन गर्ने बेला झगडा गर्दा सयौं वर्षको उपलब्धी गुम्ने खतरा रहेको बताए । ‘मिलेर लड्यौं, सबैको पहलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तर कार्यान्वयनमा झगडा किन रु’ उनले भने, ‘गणतन्त्रलाई नैतिकता, त्याग र संघर्षको उपलब्धि नभई पैसावाला