Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

देउवाको भारत भ्रमण स्थगित बारे परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच वार्ता

पुस २२, २०७८ काठमाडौं । भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएर प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएकै दिन बिहीबार नेपालका परराष्ट्र मन्त्री नारायण खड्का र भारतका विदेश मन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार उनीहरु बीचमा स्थगित भ्रमणका सम्बन्धमा कुराकानीदेखि द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको हो । देउवाले पुस २५ देखि २७ सम्म भारतको भ्रमण गर्ने कार्यतालिका थियो । तर पुस २६ देखि २८ सम्म हुन लागेको उक्त ग्लोबल समिट ओमिक्र