Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

ओली प्रवृत्ति निरंकुश, एकाधिकार र प्रतिगमनकारी प्रवृत्ति होः प्रचण्ड

कात्तिक १२,२०७८काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली प्रवृत्तिलाई निरंकुश र प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन् । शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका हुन् । प्रचण्डले ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक हो भन्ने कुरा स्थापित भएपछि उनी बालुवाटारबाट बालकोट जानुपरेको समेत बताए ।