Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

ओली-सापकोटा टकरावले प्रतिनिधिसभा बैठकमा सधै तनाव

भदौ २८, २०७८ काठमाडौं । प्रतिनिधिसभा बैठकमा पछिल्ला दिन जे–जस्ता दृश्य देखिएका छन्, यी वर्तमान राजनीतिक परिस्थितिका उपज मात्रै होइनन् । सभामुख अग्निप्रसाद सापकोटा र पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीचको तिक्ततापूर्ण सम्बन्धको असर पनि अहिले संसद्मा देखिएको छ । बुधबार र शुक्रबार एमालेको अवरोधकै बीच बैठक सञ्चालन गरेका सभामुख सापकोटाले आइतबार भने अवरोध अवलोकन गर्दै बैठक भदौ २९ सम्मका लागि स्थगित गरेका छन् । सभामुख चयनदेखि जारी संसद् अधिवेशनसम्म आइपुग्दा सापकोटा र ओली