रोचक दुनियाँ पृष्‍ठ
प्रमुख समाचार
 

आर्थिक सल्लाहाकारको रुपमा रोबोट

बेलायतमा रोबर्ट प्रविधि वित्तिय सल्लाकारको रुपमा प्रभावकारी प्रविधि बनेको छ । ग्राहकहरुको आर्थिक जिज्ञासा समाधान गर्ने तथा आर्थिक सल्लाह दिने उक्त प्रविधिलाई रोबर्ट एड्भाजर समेत भन्ने गरिन्छ। आर्थिक क्षेत्रमा यस्तो प्रविधिको विकास बेलायतमा भएको छ । रोबोर्ट एड्भाइजरले कुनै पनि समुदाय माथिको भेदभाव नगरी निपष्क्ष रुपमा वित्तिय सल्लाह प्रदान गर्ने आचार्यले बताए ।