Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

नारायणगढ-बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग

चैत १९, २०८० काठमाडौं । नेकपा (एमाले) की सांसद सरिता भुसालले नारायणगढ-बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग गरेकी छन् । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले नारायणगढ–बुटवल सडकखण्ड निर्माणका लागि दुई पटक म्याद थप गरेपनि हालसम्म आयोजना सम्पन्न हुन नसकेको बताइन् ।