Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

चिसो छेक्न बालेको आगो ब्लाङ्केटमा सल्किएपछि जलेर एक महिलाको मृत्यु

पुस २६, २०८० काठमाडौं । बर्दियामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको राजापुर नगरपालिका- ५ झप्टी बस्ने ७५ बर्षिय सोहनी थारुको जलेर मृत्यु भएको हो । सुत्ने कोठामा चिसोबाट बच्नका लागि बालीएको आगोले महिलाले अ‍ेढेको ब्लाङ्केट सल्किएपछि उनी घाईते भएकी थिइन् ।