Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

सरकारी सुविधा लिनेका लागि ५० लाख माथिका गाडी नदिन माओवादी सांसदको प्रस्ताव

जेठ २२, २०८१ काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारी सुविधा लिनेका लागि ५० लाख माथिका गाडी नदिने प्रस्ताव गरेका छन् । यसो गर्दा सार्वजनिक खर्च कटौती गर्न सकिने र यसले अर्थतन्त्रमै सकारात्मक योगदान गर्ने उनको विश्वास छ ।