Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

अष्ट्रेलियाको क्विन्सल्याण्ड तटीय क्षेत्रमा सामुद्रीक आँधी आउने संकेत

अष्ट्रेलियाको क्विन्सल्याण्ड तटीय क्षेत्रमा सामुद्रीक आँधी आउनसक्ने संकेत देखिएपछि सोही क्षेत्रमा बस्ने २५ हजार मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ | प्राप्त जानकारी अनुसार,डेबि नाम दिईएको शक्तिशाली चक्रवात आँधी भोली विहान क्विन्सल्याण्ड पुग्ने बताईएको छ |