समाचार हरु
प्रमुख समाचार
 

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा एक वृद्धाको मृत्यु

वैशाख २१, २०८१ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयबारे छानबिन थालेको छ । हात्तीपाइलेविरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । उनले यसबारे छानबिन गरिएको बताए । बुढाथोकीका अनुसार यो विषय छानबिनका लागि मन्त्रालयका अतिरिक्त सचिवसहितको टोली झापा पठाइसकिएको छ । उनले भने, ‘दीर्घरोगी, भ