समाचार हरु
प्रमुख समाचार
 

कैलालीका किसान जैविक विषादीको प्रयोगमा जुट्र्दै

बैशाख ३१, २०८१ काठमाडौं । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन् ।