समाचार हरु
प्रमुख समाचार
 

मौसमः आज देशभर आंशिकदेखि साधारणतया बदली रहने

बैशाख २६, २०८१ काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै तराईका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।