Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

ठूलो अण्डा प्रति क्रेटको ३९० रूपैयाँ तोकियो

चैत २१, २०८० काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ। नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ। नयाँ समर्थन मूल्यअनुसार मध्यम अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ। त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ।