Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

राष्ट्रिय हितका लागि कांग्रेस र एमालेबिच सहमति भएको कांग्रेस प्रवक्ता महतको दाबी

असार १८, २०८१ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबिच सहमति भएको दाबी गरेका छन् । मंगलबार सभापति निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले देशमा अस्थिरताको शृङ्खला लामो समय गुज्रिएकाले व्यवस्थाको रक्षाका लागि सहमति भएको उनले दाबी गरेका हुन् । उनले पहिलो चरणमा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठबन्धन गर्ने र दोस्रो चरणमा देउवाको नेतृत्वमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको महतले बताए । ‘राजनीति