Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

विश्वकप एसिया छनोटमा हङकङलाई २० रनले हराउदै बहराइन विजयी

कात्तिक १४, २०८० काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय २६ रनमा समेटियो