Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

मुलुक दिनानु दिन अधोगति तिर छ, युवालाई देशमै रोक्न आवश्यकः सांसद ज्ञानेन्द्र शाही

असोज २५, २०८० काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले, देश छोड्ने युवाहरुको संख्या कहाली लाग्दो भएको भन्दै त्यसलाई रोक्न आवश्यक भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले, वितको ९ वर्षमा ४३ लाख युवा विदेशिएको भन्दै यो दुखद भएको बताए ।