Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

आजदेखी नेपाल टेलिकमको अटम अफर उपलब्ध, १३ रुपैयाँमा १२ घण्टासम्म कुरा गर्न सकिने

असोज २५, २०८० काठमाडौं । नेपाल टेलिकमले बिहीबारदेखि लागू हुनेगरी अटम अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको बताएको छ। कम्पनीले उक्त अफर अन्तर्गत अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने छ।