Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

बालअधिकारको सुनिश्चितताका लागि तीनै तहका सरकारबीचको समन्वय आवश्यकः मन्त्री आचार्य

असोज २४, २०८० काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालअधिकारको सुनिश्चितताका लागि तीन वटै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा आज राष्ट्रिय बालअधिकार परिषद्द्वारा आयोजित मूल समारोह समितिको कार्यक्रममा मन्त्री आचार्यले बालिकालाई शुभकामना दिँदै बाल अधिकारको सचेतनाको अभावका कारण गर्भमै लिङ्गको पहिचान गर्ने,