Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

प्रधानमन्त्री प्रचण्डसंग स्वीट्जरल्याण्डका राजदुतको शिष्टाचार भेट

असोज २४ ,२०८० काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग स्वीट्जरल्याण्डका नवनियुक्त राजदुत डानियल मेउली शिष्टाचार भेट गरेका छन् । बुधबार प्रधानमन्त्री कार्यलयमा भएको सो शिष्टाचार भेटमा उनीहरुबीच दुई पक्षीय हित र आपसी सहयोगबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।