Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

काठमाडौंको इन्द्रचोकस्थित आकाश भैरव मन्दिरमुनिका पसलहरू हटाइए

असोज २३, २०८० काठमाडौं । काठमाडौं महानगरपालिका इन्द्रचोकस्थित आकाश भैरव मन्दिरमुनि भएका पसलहरू हटाइएको छ। गत बिहीबार झन्डै १२ वर्षअघिदेखि सञ्चालन भइरहेको ७ वटा पसलहरू बन्द गरिएको आकाश भैरव सञ्चालन समितिका सचिव श्याम महर्जनले जानकारी दिए।