Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

मुुस्ताङबाट दसैँका लागि झारिएका च्याङग्राको बथान

असोज २३, २०८० काठमाडौं । दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैँका लागि मुुस्ताङबाट भेडाच्याङग्रा निकासी हुुन थालेको छ ।