Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

एमाले मधेश प्रदेशको नेतृत्वका लागि चार जना आकांक्षी

असोज २५, २०८० काठमाडौं । नेकपा (एमाले)को प्रथम मधेश प्रदेश अधिवेशन बुधबारदेखि जनकपुरधाममा सुरु भएको छ । उक्त प्रदेशमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले अध्यक्ष पदमा आकांक्षा देखाउनुभएको छ ।