Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

५ वर्षका लागि पुग्ने गरी ६० लाख पासपोर्ट छपाइ गरिदैः परराष्ट्रमन्त्री

असार २५,२०८० काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले करिब ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा मन्त्री साउदले मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी ६० लाख हाराहारी पासपोर्ट छपाइ गर्ने निर्णय गरेको जानकारी गराए । उनले अगाडि भने, ‘छिट्टै टेण्डर प्रक्रियामा जानेछ ।’