Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

असारे र डोजरे विकासले साह्रै समस्या पार्योः भौतिक मन्त्री प्रकाश ज्वाला

असार २८, २०८० काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री ज्वालाले अध्ययनविना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौं प्राकृतिक विपत्ति निम्तिएको भन्दै असारे र डोजरे विकास अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।