Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

सरकारबाटै लोकतन्त्रको चीरहरण भएको एमाले महासचिव पोखरेलको आरोप

असार २२, २०८० काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारबाटै लोकतन्त्रको चीरहरण भएको आरोप लगाएका छन् । निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदमदेखि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग हुनुले राष्ट्र र लोकतन्त्रको चीरहरण भएको उनको भनाइ छ ।