Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका स्वीकृत

असोज २०, २०७८ काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको कुरा सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले प्रशासन समुहका सहसचिव रबिलाल पन्तलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । यही असोज २४ गतेदेखि २८ सम्म परराष्ट्र मन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको उच्चस्तरीय बैठकमा सहभागी हुने प्रतिनिधि मण्डलको गठन