Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

दलहरुको मुठभेडले अब तीन वर्षयताको सडकको शान्ति बाँकी रहेन

माघ २३,२०७७ काठमाडौं । नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहाल बिहीबार सुरक्षाकर्मीसहितको गाडीमा सातदोबाटो-पुल्चोक-कोटेश्वर गरिरहँदा कतिपय ठाउँमा सुरक्षाकर्मी र अन्य ठाउँमा उनकै कार्यकर्ताले अवरोध गरेका कारण साधन हुने यात्रुले निर्धक्क यात्रा गर्न पाएनन्, नहुनेले पैदलै यात्रा गरे । बन्दका कारण ज-जसले दुःख पाए, ती मतदाता पक्कै हुन् तर कसैका खास कार्यकर्ता थिएनन् । बन्द गराउन खटिएका नेता–कार्यकर्तालाई हौसला दिन गाडीमा हुइँकिएका दाहालको शैलीबारे सामाजिक सञ्जालमा विरोध त भएकै थियो, नेकपा (ओल