Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

उपत्यकाका सबै सरकारी अस्पताल कोरोनाका लागि मात्रै, अन्य बिरामी कहा जाने ?

असोज २७,२०७७ काठमाडौं । कोभिड-१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा परिणत गर्ने निर्णय गरेको छ । राजधानीमा संक्रमणदर उकालो लागेर लक्षणसहितका संक्रमित बढ्न थालेपछि सरकारले थप कोभिड अस्पतालको व्यवस्था गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) ले अस्पताल र स्वास्थ्यसेवामा देखिएको संकट व्यवस्थापनका लागि उक्त निर्णय गरेको जनाएको छ । मन्त्रालयले उपत्यकाका अस्पताललाई हाल आकस्मिकबाहेकका नियमित शल्यक्रिय