Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

मलेसियाले भन्यो — कामदार पुरानै संयन्त्रबाट

श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ ।