स्वास्थ्य पृष्‍ठ
प्रमुख समाचार
 

पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार पार्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

साउन १६, २०८० काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षभित्र संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्नेगरी सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवा दिने आधार तयार पार्ने बताउनुभएको छ । उहाँले आगामी दुई वर्षमा न्यूनआय भएका गरिब, विपन्न र निमुखा जनतालाई सबै किसिमका स्वास्थ्य सेवा निःशुल्क गराउने समेत स्पष्ट पार्नुभयो । राष्ट्रिय समाचार समितिसँग मङ्गलबार मन्त्रालयमा कुरा गर्दै उहाँले स्वास्थ्य सेवा निःशुल्क गर्न आवश्यक रकम धूमपान, मध्यपान