असार ३१,२०७८ काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक दोहोरो अंकले बृद्धि भएको छ । गत बुधबार झिनो १.०१ अंकले बृद्धि भएको नेप्से बिहीबार ११.३३ अंकले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ११.३३ अंकले बढेर २ हजार ८८३ दशमलब ३८ बिन्दुमा पुगेको छ । यसदिन ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत १.९३ अंकले बढेर ५४१ दशमलव ३१ विन्दुमा उक्लिएको छ ।
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक