शुक्रवार | Friday 02 January,2026
क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा
महिला एसिया कप क्रिकेटः नेपालले प्रतियोगिता अगाडि श्रीलंकासँग अभ्यास खेल खेल्दै
पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश
क्यानले यो वर्ष नेपाल प्रिमियर लिग गर्ने
युरो कपमा आज जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै
पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीले सहभागिता जनाउने
टर्की र नेदरल्याण्ड युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश
स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल युरो क्वार्टरफाइनलमा
अल राउन्डर रविन्द्र जडेजाले पाि लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
रोहित र विराटले लिए टी-२० आईबाट सन्यास
जेठ ३२, २०८० काठमाडौं । माल्दिभ्समा शुरू भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा भूटानसँग नेपाल पराजित भएको छ । माल्दिभ्सको मालेमा बुधवार भएको पहिलो खेलमा भूटानले नेपाललाई ६१-५५ ले पराजित गर्दै विजयी भएको हो ।