Trending :
 
खेलकुद पृष्‍ठ
प्रमुख समाचार
 

गुजरातलाई ५ विकेटले हराउँदै चेन्नईले जित्यो पाँचौं पटक आईपीएलको उपाधि

जेठ १६, २०८० काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सीजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । आइतबारको खेल वर्षाले अवरुद्ध भएपछि सोमबार राति भएको खेलमा डक वर्थ लुइस (डिएलएस मेथड) मा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले उपाधि उचालेको हो । योसँगै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि उचालेको छ ।