Trending :
 
अध्यात्म पृष्‍ठ
प्रमुख समाचार
 

जानौं ग्रहणपछि दान गर्नाले के-के फाइदाहरु हुन्छन्

चन्द्रग्रहण पछी दान गर्ने परंपरा प्राचीनकाल देखि नै चली आएको छ l यसको पछाडी यो मान्यता रहेको छ कि ग्रहणपछी स्नान, पूजन गरेर दान गर्नाले ग्रहणको कारणले राशिहरुमा परेका अशुभ प्रभावहरु छन् भने ती प्रभावहरुमा नष्ट भई पुण्य प्राप्त हुन्छ l