अध्यात्म पृष्‍ठ
प्रमुख समाचार
 

विवाह गर्नुभन्दा पूर्व अर्कै पुरुषको प्रेममा थिइन् द्रौपदी ! महाभारतको रोचक कथा

महाभारतकी द्रौपदीका बारेमा धेरैजसो मानिसहरु जानकार छन् । द्रौपदीको जन्म प्राकृतिक रूपमा नभई राजा द्रुपदले एउटा यज्ञ गरेर द्रौपदी र छोरा धृष्टद्युम्नलाई प्राप्त गरेका थिए । यसलाई महाभारतको सत्य घटना मानिन्छ । तर के तपाईलाई थाहा छ कि पाँच पतिसँग विवाह गर्ने द्रौपदीको पाण्डव दाजुभाईहरुसँग विवाह हुनुभन्दा पहिले कुनै अर्को पुरुषसँग प्रेम थियो ? महाभारतको कथाबारे जानकारहरुलाई सुन्दा अचम्म लाग्ला, द्रौपदी दानवीर भनेर चिनिने कर्णलाई प्रेम गर्थिन् । तर आफ्नो पिता द्रुपदको भिष्मसँग प्रतिशोध लिने प्रतिज्