अध्यात्म पृष्‍ठ
प्रमुख समाचार
 

द्रौपदीका पांच गल्ति, महाभारतको रोचक कथा

महाभारतकी एक प्रमुख पात्रा हुन् द्रौपदी । पाञ्चाली एवं कृष्णाका नामले समेत चिनिने द्रौपदी पाञ्चालराज द्रुपदकी अयोनिजा पुत्री हुन् । उनको जीवन एवं चरित्रलाई बुझ्न निकै कठिन छ । द्रौपदीको बहुआयामिक चरित्र नै यसरी निर्माण गरिएको छ कि तत्कालीन समाजमा उनलाई बुझ्ने व्यक्ति सके आफैं पनि त्यस्तै रहस्यमयी कृष्ण मात्रै थिए सायद । कृष्ण द्रौपदीलाई सखी भनेर सम्बोधन गर्थे भने द्रौपदी श्रीकृष्णकी मित्र थिइन् । मित्रले मात्र मित्रलाई राम्रोसँग बुझ्नसक्छ । यहाँ द्रौपदीको बहुआयामिक पक्षलाई उधिनेर त्यसको चर्चा ग