Trending :
 
अध्यात्म पृष्‍ठ
प्रमुख समाचार
 

नवरात्रिको पांचौं दिन स्कंदमाताको विशेष उपासना गरिंंदै

नवरात्रिको पांचौं दिन भगवती स्कंदमाताको उपासना गर्ने दिन हो l मोक्षको द्वार खोल्नेवाली भगवती स्कंदमाता परम सुखदायी हुनुहुन्छ l भगवती स्कंदमाताले आफ्ना भक्तहरुको समस्त मनोकामना पूरा गर्नुहुन्छ l भगवती दुर्गाको पांचौं स्वरूपलाई स्कंदमाताको नामले जानिन्छ l यिनै भगवती स्कंदमाताको पुत्रको रूपमा स्कंद कुमार कार्तिकेयको जन्म भएको हो l पछि गएर यिनै स्कंद कुमार कार्तिकेयले प्रसिद्द देवासुर संग्राममा देवताहरुको प्रधान सेनापति बनेका थिए l