Trending :
 
अध्यात्म पृष्‍ठ
प्रमुख समाचार
 

हरिबोधिनी एकादशी एवं तुलसी विवाहको धार्मिक महत्व

कार्तिक शुक्लपक्षको एकादशी तिथिलाई 'हरिबोधिनी' या 'हरिप्रबोधिनी' एकादशी भनिन्छ। ‘हरि’ शब्दले भगवान् विष्णुलाई जनाउँछ भने ‘बुध्’ धातुबाट निर्मित ‘बोधिनी’ शब्दले निद्राबाट जागरण हुने भन्ने जनाउँछ। पौराणिक एवं धार्मिक ग्रंथहरुमा उल्लेख भएअनुसार भगवान् विष्णु आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरूपी शय्यामा विश्राम गर्नुहुन्छ