अध्यात्म पृष्‍ठ
प्रमुख समाचार
 

भारतमा प्रदुषण बढेपछि ताजा हावाको अनुभूति दिलाउन अक्सिजन बार सञ्चालन !

मंसिर ५,२०७६ काठमाडौं । विश्वकै सबैभन्दा प्रदूषित शहर मानिएको भारतको नयाँ दिल्लीमा पहिलोपटक एउटा अक्सिजन बार खुलेको छ जसले १५ मिनेट सम्मका लागि ग्राहकहरुलाई सफा हावा प्रदान गर्दछ । अक्सि प्योर नामक सो बारमा केबल ३०० भारुमा ८० देखि ९० प्रतिशत शुद्ध अक्सिजन ग्यास प्रदान गर्ने गरिएको छ ।