अध्यात्म पृष्‍ठ
प्रमुख समाचार
 

पुत्रदा एकादशी,यसको व्रतविधि एवं महिमा

हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पटक आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुबै प्रकारका एकादशीहरूको हिन्दू सनातन परंपरामा निकै महत्व रहेको पाइन्छ। पौष शुक्ल एकादशीलाई ‘पुत्रदा’ एकादशी भनिन्छl पौष महिनाको शुक्लपक्षको एकादशी तिथिलाई पुत्रदा एकादशी भनिन्छ। महाभारतकालमा धर्मराज युधिष्ठिरको जिज्ञासा शान्त गर्ने क्रममा