Trending :
 
मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

स्वर्गीय सन्तोष बानियाँको “चोट” बजारमा

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा माया प्रेमका भाव समेटिएको कारुणिक गीत “चोट” बजारमा आएको छ । गीतमा बिगत लामो समय संचार क्षेत्रमा क्रियाशिल एवं लोकप्रिय सर्जक साहस भट्टको लय रहेको छ ।