Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

सप्तरीबाट ८ लाख मूल्य बराबरका १ सय थान वाकिटकी बरामद

असोज १५, २०८० काठमाडौं । शस्त्र प्रहरीले सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका-२ मोहनपुरबाट भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो ।