Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत

जेठ १५, २०८० काठमाडौं । सरकारले २० वटा सार्वजनिक संस्थान र समित खारेज गर्ने भएको छ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएको सुझावलाई क्रम कायन्वयन गर्ने र २० वटा संस्थाहरु खारेज गर्ने बताए ।