Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

संसद्का दुवै सदनको बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

जेठ ८, २०८० काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।