Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

सभामुखद्धारा भोलिसम्म संसदीय समितिमा रहने सदस्यहरुको नाम दिन आग्रह

वैशाख १३, २०८० काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहने सदस्यहरुको नाम दिन आग्रह गरेका छन्। बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले समिति रहने सदस्यहरुको नाम प्राप्त भएपछि संसद्लाई प्रभावकारी बनाउन सकिने बताए। सभामुखले संसद्लाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नैपर्ने बताएका थिए।