अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाइने

जेठ १५, २०८० काठमाडौं । सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने बताएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने बताएका हुन्। त्यस्तै सन् २०२३ देखि सन् २०३२ लाई पर्यटन दशकका रूपमा मनाइने उनले बताए।