अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

वाणिज्य बैंकहरुले घटाए ब्याजदर

चैत ३०, २०८० काठमाडौं । बैंकहरुमा पैसा थुप्रिएपछि वाणिज्य बैंकहरु वैशाख महिनाको लागि ब्याज घटाएका छन्। पछिल्लो समय तरलता सहज हुँदै गएपनि कर्जाको माग भने बढ्न सकेको छैन जसका कारण निरन्तर ब्याजदर घट्दो आकारमा रहेको छ। बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१ प्रतिशत घटेर औसत ७.१ प्रतिशतमा झरेको छ भने संस्थागततर्फ भने ०.१५ प्रतिशत घटेर ५.९ प्रतिशतमा झरेको छ । चैत महिनामा औसत ब्याजदर व्यक्तिगततर्फ ७.२५ प्रतिशत थियो भनेर संस्थागततर्फ ६.०५ प्रतिशत रहेको थियो

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक