आइतबार सुनको बजार भाउ ४ सय रुपयाँले उकालो चढेको छ । गत शुक्रबार तोलाको ५ सय घटेर रुपयाँ घटेर कारोबार भएको सुन आइतबार बढेर प्रति तोला ५४ हजार ६ सय रुपैयाँले कारोबार भएको हो ।
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक