Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

स्वास्थ्य बिमा गरेको सेवाग्राहीले सुविधा नपाएपछि जनप्रतिनिधिद्वारा अनुगमन

माघ १५, २०८० काठमाडौं । अस्पतालमा सञ्चालित औषधि पसलबाट स्वास्थ्य बिमा गरेका सेवाग्राहीले सुविधा नपाएको गुनासो बढेपछि जनप्रतिनिधिले अनुमगन गरेका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गरेका हुन् ।