Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

यूएईकोबाट काठमाडौं आएको जहाजको शौचालयमा नवजात शिशु फेला, महिला पक्राउ

पुस ४, २०८० काठमाडौं । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको पुष्टि गरे ।