विचार/ब्लग पृष्‍ठ
प्रमुख समाचार
 

मोतीराम भट्ट : जीवनी एवं व्यक्तित्व !

नेपाली साहित्याकाशको गजल विधामा गजलका पिता भनेर स्थापित नाम हो मोतिराम भट्ट । मोतिराम भट्ट नेपाली साहित्यको एउटा युग अर्थात माध्यमिक कालका प्रवर्तक हुन l नेपाली साहित्याकाशमा या भनौं नेपाली भाषामा एउटा नयाँ र नौलो आयाम भित्र्याई नेपाली साहित्य र नेपाली भाषामा अतुलनीय योगदान दिने यी महान व्यक्तिको जन्म पिता दयाराम भट्ट र माता रिपुमर्दिनी देवीभट्टका दोस्रो सन्तानका रूपमा वि.सं. १९२३ साल कुशेऔंसीका दिन काठमाण्डौको भोसिको टोलमा भएको थियो । ६ वर्षको सानो उमेरमा नै उनी शिक्षा हासील गर्ने क्रममा भारतको