विचार/ब्लग पृष्‍ठ
प्रमुख समाचार
 

चर्चित अभियन्ता सिद्धार्थ अधिकारी भन्छन् ,‘यी नेताले टेरेनन्, अबको बिकल्प सशस्त्र संघर्ष’

काठमाडौं । चर्चित अभियन्ता सिद्धार्थ अधिकारीले बर्तमान नेताहरुले देश र जनताले चरम धोका दिएकोले अबको विकल्प सशस्त्र संघर्ष भएको दावी सार्बजनिक गरेका छन् । अबको विकल्प सशस्त्र आन्दोलन बाहेक अरुकै हुनैसक्दैन, उनले एक धारणा सार्बजनिक गर्दे भनेका छन्,‘नेताहरुले देश लुट्ने र बन्धकी राख्ने काम मात्र गरे ।’ नेपालको राजनीति अहिले आएर भ्रष्टाचारवादमा परिणत भएको छ, उनले भने,‘जताततै भ्रष्टहरूको बिगबिगी छ ।’ यो सहनु भनेको हामीले पनि देशप्रति गद्धार गर्नु हो, अधिकारीले भनेका छन् ।